
काठमाडौं भित्रै पनि रेल चल्थ्यो! कुलेश्वरको लिक मार्ग
काठमाडौं भित्रै पनि कुनै बेला रेल चल्थ्यो! 🚂 कुलेश्वरको "लिक मार्ग" नाम त्यही रेलको लिकबाट आएको हो।
कुलेश्वर, काठमाडौं1 मिनेट पढाइ
Nepal Railway 1927–2027
१९२७ को नेपाल सरकारी रेलदेखि आजसम्म: नेपालको रेल १०० वर्ष।


काठमाडौं भित्रै पनि कुनै बेला रेल चल्थ्यो! 🚂 कुलेश्वरको "लिक मार्ग" नाम त्यही रेलको लिकबाट आएको हो।

नेपालमा ९९ वर्षअघि नै रेल चल्थ्यो! 🚂